म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिमपात भएको छ। यसवर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्। गए रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ। मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्यालयको पठनपाठनसमेत प्रभावित बनेको छ। लामो समयपछि वर्षा र हिमपात भएपछि कृषकहरू भने खुसी भएका छन्। हिउँदेबालीको सिँचाइ नभएको स्थानमा वर्षा र हिमपात भएपछि कृषकहरूलाई राहत भएको छ।
म्याग्दीमा भारी हिमपात
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियु…
महामन्त्रीका उम्मेदवार पौडेलका कांग्रेस रूपान्तरणका एजेन्डा : ‘प्राइमरी इलेक्सन’देखि आर्थिक सुधारसम्म
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टी र राष्ट्र रूपान्तरणको विस्तृत, वैचारिक …
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद …
कांग्रेस १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामा…
गोविन्द भट्टराईद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। यही क्रममा गोविन्द भ…
सञ्चार मन्त्रालयमातहतका निकायसँग कार्यसम्पादन सम्झौता
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबिच आर्थिक वर्ष ०८३/८४ का लागि कार्यसम्पाद…