कांग्रेस महाधिवेशन : सहमहामन्त्री पदको मतगणना केहीबेरमा

बिहिबार, १ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणनाको तयारी गरिएको छ। महामन्त्रीको मतगणना सकिएलगत्तै सहमहामन्त्रीको मतगणनाको तयारी गरिएको हो। निर्वाचन समितिका  सचिव गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री पदको महिला, जनजाति र दलित क्लस्टरको मतगणना केहीबेरमा हुनेछ।  
 

सुझावित समाचार