सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ जसको मूल्य बुधबार प्रतितोला ९१ हजार आठ सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार सात सय ८३ डलर आसपास कारोबार भइरहेको छ।
सुनको मूल्य सात सयले बढ्यो
एउटै समूहसँग १० वटा ग्यास उद्योग
३ हप्ता अघि
सुझावित समाचार
बिजुलीको बिल अनलाइन तिर्दा थप छुट
काठमाडौं । विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग बढाउन नेपाल विद्युत् प्राधिकरणले घरेलु ग्राहकलाई ‘स्मार्ट पे रिव…
घरजग्गा कारोबारमा देखिएको जटिलता समाधानको प्रयास हुँदै छ : सचिव भुजेल
काठमाडौं/ नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने ‘…
बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्रान्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै नेपा…
ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा एकदिने वित्तीय साक्षरता कार्य…
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । बुधबार ६ अंकले घटेको नेप्से परिसूचक बिहीबार २.३१ अंकले बढेर दुई हजार ५७४.६५ विन्दुमा कायम भएको छ। ‘क&rsq…
ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाल…