एमालेमा मनोनीत सदस्यले लिए शपथ

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनीतले आज अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका छन्। मनोनीत ४४ मध्ये सातजना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन् भने ३७ जना नयाँ हुन्। यही मंसिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो। रासस     

सुझावित समाचार