कांग्रेस महाधिवेशन : ३३१८ मत गन्दा कसको कति ?

बुधबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा ३०६३  मत गणना सकिदा शेरबहादुर देउवाले १९८४ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने १३०९ मत परेको छ । 
२५ मत भने बदर भएको छ । 

सुझावित समाचार