कांग्रेस महाधिवेशन : १८०० मत गणना हुँदा देउवाको १०४० शेखरको ७४१

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा  १८०० मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा १०४० मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ७४१ मत परेको छ । 

सुझावित समाचार