महाधिवेशन प्रतिनिधिका लागि रामचन्द्र पौडेलले राखे चियापान कार्यक्रम

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्। 

संस्थापन इतर समूहमा सभापतिका लागि उनको नाममा सहमति हुन सकेको थिएन। पौडेल महाधिवेशनमा मतदान गर्नसमेत गएका थिएनन्।

सुझावित समाचार