प्रदीप पौडेलद्वारा २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेस महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सभापतिका उम्मेद्वार शेरबहादुर देउवाको प्यानललाई विजय गराउन आग्रह  गर्दै पौडेलले २० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

कोइरालाले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई कार्यान्वयन गर्ने दायित्व  युवा पुस्ताको भएकाले दिगो विकास, सुशासन र समृद्ध नेपाल निर्माणको कार्यदिशालाई अगाडि बढाउन कांग्रेस तयार हुनुको विकल्प नभएको बताएका छन् । यस्तो छ उनले जारी गरेको २० बुँदे प्रतिबद्धता :

सुझावित समाचार