उपसभापतिमा महेश आचार्यको उम्मेदवारी दर्ता

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको उपसभापति पदका लागि महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय सदस्य आचार्यले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ। मनोनयन दर्ताको समय आज साँझ ५ बजेसम्म तोकिएको छ।

सुझावित समाचार