लिङ्देनलाई व्यंग्य गर्दै ओलीले भने– भर्खर जन्मेको बाछो हिँड्न जान्दैन

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै भर्खर जन्मेको बाछो हिँड्न नजान्ने व्यंग्य गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘भर्खर जन्मेको बाछो हिँड्न जान्दैन, अलि बढी कुद्छ।’

यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरू आउँदा चोर आए भनेर जनताले भन्न थालेको बताएका थिए।  

See More On

सुझावित समाचार