उपलब्ध जिल्ला सभापतिको बैठकमा डा.कोइराला

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

१४औँ महाधिवेशनको तयारीको विषयमा छलफल गर्न कांग्रेस नेता डा. शेखर कोइराला उपलब्ध जिल्ला सभापतिहरूसँग बैठकमा छन् । वसुन्धरास्थित दियालो पार्टी प्यालेसमा बसेको बैठकमा डा. कोइरालाले उनीहरुको राय बुझ्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

सुझावित समाचार