सर्वोच्च अदालतमा आजका लागि १० इजलास तोकिएको छ। गोला प्रक्रियाबाट नौ संयुक्त र एक एकलसहित १० इजलासमा आजका लागि ३३६ मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ। यद्यपि, आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका लागि भने कुनै इजलास तोकिएको छैन । कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएका जबरा शुक्रबार डिस्चार्ज भएका थिए।
सर्वोच्चमा आजका लागि १० इजलास, प्रधानन्यायाधीशका लागि इजलास तोकिएन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
राष्ट्रपतिले जारी गरे वन र भूमिसम्बन्धी दुई अध्यादेश
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मंगलबार…
परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. ड्यानिएल मेउलीबिच परराष्ट्र मन्त्रालयमा शिष्टाचार …
पूर्वउपसभामुख इन्दिरा रानामगर बैंकक प्रस्थान
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छिन्। अक्टोबर १४ मा आयोजना ह…
मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि
दसैँ नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित
पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता ताप्लेजुङ/ताप्ले…
दसैँ खर्च पाएपछि चौदण्डीगढीको मुसहर बस्तीमा खुसी
उदयपुर/दसैँमा मिठोमसिनो खाने र बालबच्चालाई नयाँ लुगा किन्ने रहर सबैलाई हुन्छ । तर, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने उदय…