चिया टिप्दै गरेका एक मजदुरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेकाे प्रहरीले जनाएको छ। शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका– १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। रासस
जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
दसैँ नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित
पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता ताप्लेजुङ/ताप्ले…
दसैँ खर्च पाएपछि चौदण्डीगढीको मुसहर बस्तीमा खुसी
उदयपुर/दसैँमा मिठोमसिनो खाने र बालबच्चालाई नयाँ लुगा किन्ने रहर सबैलाई हुन्छ । तर, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने उदय…
सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने
कांग्रेसमा विशेषकै वर्चस्व
महामन्त्री गुरुराज घिमिरेबाहेक सभापति, उपसभापति र महामन्त्रीमा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी अनुमोदित, सहमहा…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
पूजामा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बेच्न प्रतिबन्ध स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पूजा, होम, हवन…
केवाइसी अपडेट गर्ने बहानामा ओटिपी मागेर ४९ लाखभन्दा बढी ठगी
रौतहट/ बैंक तथा इ–सेवाको कर्मचारी हुँ भन्दै अनलाइनबाट केवाइसी अपडेट गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट ४९ लाख ८७ हजार …