नेता सिंह र विप्लवबीच भेटवार्ता

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको चन्दको सचिवालयले जनाएको छ। दुई नेताबीच सिंहनिवास चाक्सीबारीमा बुधबार बिहान भेट भएको हो। 
 

सुझावित समाचार