सभामुख अग्नि सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमबारे प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र नेपालीहरूको यथार्थ जानकारी गराउन सरकारलाई निर्देशनसमेत दिएका छन्।