राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संविधानको पालकबाटै संविधानको गला रेट्ने काम भएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनले एक दशक पनि नबित्दै संविधानको गला रेट्ने काम भएको टिप्पणी गरेका हुन् ।
बैठकमा उनले देउवाको पक्षमा भोट दिने एमालेका सांसदहरूको प्रशंसासमेत गरे । उनले भने, ‘सिंगो राज्य व्यवस्थामा नै उथलपुथल गराउने, संविधान कार्यान्वयनको आधा दशक पनि नबित्दै यसका संरक्षक र पालकबाट नै संविधानको गला रेट्ने काम भयो । मृत्युशय्यामा पुर्याइएको संविधानले नेकपा एमालेका सांसदहरूको सहयोगले जीवनदान पाएको छ । ती सांसद महान् हुन् जसले आफूलाई संविधानवादको पक्षमा उभ्याए । प्रतिनिधिसभालाई जीवित बनाउन अहं भूमिका निर्वाह गरे ।’
पालकबाटै संविधानको गला रेटियो : खिमलाल देवकोटा
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…