मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, ३१ असार, २०७८
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।  बैठक २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार बस्ने छ ।

बैठकले संसद बैठक बोलाउनको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने जनाइएको छ । सर्वाेच्चले एक साताभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो । 

सुझावित समाचार