महामारीमा दिनरात खटिएका स्वास्थ्यकर्मीले प्रधानमन्त्री ओलीले घोषणा गरेको जोखिम भत्तासमेत पाएनन्

शनिबार, २५ असार, २०७८
डिजिटल संस्करण

महामारीमा दिनरात खटिएका स्वास्थ्यकर्मीले प्रधानमन्त्री ओलीले घोषणा गरेको जोखिम भत्तासमेत पाएनन्
– ज्यान जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मी संसारभर सम्मानित, तर  नेपालमा सरकारबाटै उपेक्षित
– कोरोनाले ज्यान गुमाएका ५० मध्ये ३९ स्वास्थ्यकर्मीका परिवारले पाएनन् २५ लाख राहत
– तीन वटै सुरक्षाफौजले गतबर्षकै जोखिम भत्ता पनि पाएनन्, शवदाहमा संलग्न सैनिकसमेत उपेक्षित

दैनिक १० बालबालिका हराउँछन्
– १३ बर्षमा ३१ हजार सात सय १५ हराए, १३ हजार आठ सय १२ अझै भेटिएनन्
एमालेमा पाँच बुँदे एकताको ‘प्याकेज’ प्रस्ताव
– प्याकेजमा समेटिएन ओली–नेपालको शक्ति बाँडफाँड
जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार काठमाडौं आउने


अर्थ पत्रिका
नेपा–भारत रेल सेवा सम्झौता १७ बर्षपछि संशोधन ः अब नेपालको रेलले भारतमा कार्गो ढुवानी गर्न सक्ने
– संशोधनले नेपाली सामानको आयात–निर्यातमा भारतीय कम्पनी कनकरको एकाधिकार तोडिने


खेलकुद
इटालीको काँचुली फेरेका प्रशिक्षक रोबर्टो मान्सिनी    
– रसिया विश्वकपमा छनोट नभएको इटालीले तीन वर्षभित्र युरोकप २०२० मा आफूलाई दाबेदार बनाएको छ, १९६८ पछि दोस्रोपटक च्याम्पियन बन्ने अभियानमा इटाली, प्रशिक्षक रोबर्टो मान्सिनीले खेलाडीलाई च्याम्पियन नै हुने भावना जगाएका छन्


झन नयाँ
सत्यभामा माथेमाको प्रश्न– महिलाभएर जन्मिनु नै अभिशाप हो ?

– रावण प्रखर विद्वान् थिए भन्ने तथ्य त राम आफैँले पनि स्विकारेका थिए । उनले सीताको इच्छाविपरीत हातपात गर्ने चेष्टा गरेनन् भन्ने बुझिन्छ । यस अर्थमा रावण स्त्रीलाई इज्जत गर्ने सदाचारी थिए भन्न कर लाग्छ । तर, सत्यतथ्यको छानबिन नै नगरी सीतालाई अपवित्र साबित गरियो ।

हाम्रो बन्न नसकेको ‘हाम्रो’ नेपाल
– नेपाल कसैका लागि फूलबारी बन्यो, कसैका लागि काँडाघारी समाज

इजिप्टले मरुभूमिमा किन बनाउँदै छ नयाँ राजधानी
– इजिप्टका तानाशाह अब्देल फताह अल–सिसीको शासनलाई वैधानिकता दिन अर्बौं डलर खर्चेर निर्जन मरुभूमिमा नयाँ सहर बसालिँदै छ

हिसिला यमीको पुस्तकमाथि दुर्गा न्यौपानेको टिप्पणी
– प्रचण्ड छिटो निर्णय गर्न सक्ने नेता, तर शक्तिको भोको साथै अवसरवादी नेता भएको उनको ठहर छ । किरण बढी आदर्शवादी, शास्त्रीय माक्र्सवादी रचुनौती सामना गर्न नसक्ने नेतामा दर्ज गरेकी छिन् । बाबुराम बढी वैचारिक, तर संगठनका मसिना काममा कम चासो राख्ने व्यक्ति भएको उनको मत छ 

मेसीको मिसन: देशलाई उपाधि दिलाउने धोको पूरा होला ?
– सन् ०१४, ०१५ र ०१६ मा अर्जेन्टिनालाई लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा पु¥याएका मेसी उपाधिबाट चुके । राष्ट्रिय टोलीबाट उपाधि खोजीको यात्रामा धेरै असफलता र पीडा व्यहोरेका मेसी फेरि अर्काे प्रतियोगिताको फाइनलमा पुगेका छन्, कोपा अमेरिका २०२१ को । यसपटक उनले सफलता हात पार्लान् वा फेरि अभागी नै ठहरिएलान् ?  आइतबार बिहान ब्राजिलविरुद्ध हुने फाइनल खेलको नतिजाले देखाउनेछ ।

नोट: अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर निशुल्क हेर्न सक्नुहुनेछ ।
 

सुझावित समाचार