देश अहिले कोभिड–१९ को चपेटामा छ । मानिसहरूको ओठबाट दिनप्रतिदिन हाँसो खसिरहेको छ । आफन्त गुमाउनुको पीडा र आफन्तको छट्पटी देखेर आममानिसमा चैनको निद्रा छैन ।
वसन्त ऋतुको आगमनले प्रकृति हरियाली बन्दै गइरहेको छ । खुलेको आकाश, परिझैँ देखिएका हिमाली भेगहरूले पक्कै पनि हौसला र आत्मबल दिनेछन् । हुम्लाबाट नयाँ पत्रिकाकर्मी नरजन तामाङको क्यामरामा कैद केही तस्बिर ः





