काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)

बिहिबार, ६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडाैं । दसैँको टीकालगत्तै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन उपत्यकाबाट ठुलो संख्यामा मानिस बाहिरिएपछि केही दिन सुनसान बनेका सडक र बस्तीमा चहलपहल बढ्न थालेको छ। टीका सुरु भएसँगै आफन्तकहाँ आउने–जाने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको आवागमन बढेको हो। 

nullnullnullnullnullnull

 

सुझावित समाचार