दसैँमा काठमाडौंका सडकमा चहलपहल घट्यो [फोटोफिचर]

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । दसैँ मनाउन गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ। सामान्य दिनमा व्यस्त रहने सडक तथा चोकहरूमा अहिले सवारीसाधनको चाप कम देखिन थालेको छ। सार्वजनिक यातायातमा यात्रुको चापसमेत घट्न थालेको छ।

उपत्यकाका मुख्य सडक, चोक र बजार क्षेत्रमा चहलपहल घट्दै गएको छ। चहलपहल घटे पनि यसअघिका वर्षहरूमा जस्तो काठमाडौं सुनसान भने छैन। मानिसहरू घर फर्किने क्रम जारी रहेकाले आगामी दिनमा चहलपहल थप कम हुने देखिन्छ।

हेर्नुस् तस्बिरहरू :

null

null

null

null

null

null

null

null

null

सुझावित समाचार