कांग्रेस पदाधिकारी बैठक बस्दै

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो ३ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूसहितको बैठक बस्दै छ । 

सभापति शेरबहादुर देउवाले बैठक बोलाएको सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सुझावित समाचार