म्यानमारमा भएको सैन्य ‘कु’को नेकपा प्रचण्ड–नेपाल समूह र कांग्रेसद्वारा निन्दा (भिडियोसहित)

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

म्यानमारमा भएको सैन्य ‘कु’को नेकपा प्रचण्ड–नेपाल समूह र कांग्रेसले निन्दा गरेका छन् । प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीविरुद्ध भएको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी म्यानमार घटनाको निन्दा गरेका छन् । 
 

सुझावित समाचार