प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओली, चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई  बाटोको म्यादबाहेक सात दिनभित्र आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको हो । 

सुझावित समाचार