ललाइफकाई भारततर्फ लगिँदै गरिएकी सात वर्षीया बालिकाको उद्धार

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

ललाइफकाई  भारततर्फ लगिरहेकाे अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई  भारततर्फ लगिरहेका अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो । 

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई  दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– १४ का मनोज महतो र भारत मधुवनी जिल्लाका चन्दन राम छन् । रासस

See More On

सुझावित समाचार