दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यात्रुलाई सहज

बुधबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहज आवतजावतलाई लक्षित गर्दै नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बससेवाबाट सर्वसाधारण लाभान्वित भएका छन्।

दसैँका वेला सार्वजनिक सवारीसाधनमा हुने चापलाई मध्यनजर गर्दै नेपाल प्रहरीले यात्रुहरूको सुविधा र सहजताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको हो। उक्त सेवामार्फत सर्वसाधारणले गन्तव्यसम्म यात्रा गरिरहेका छन्।

सुझावित समाचार