प्रचण्ड–नेपाल समूहको नेकपा आबद्ध अनेरास्ववियुका विद्यार्थीले काठमाडौंको थापाथलीमा बयलगाडासहितको ऱ्याली निकालेका छन् ।
थापाथलीबाट ऱ्याली निकाली उनीहरुले बयलडाडासहित ल्याएर माइतीघर मण्डलानजिकै प्रधानमन्त्री केपी ओलीको पुत्लादहनसमेत गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीले चालेको असंवैधानिक संसद् विघटनको विरोधमा यस कार्यक्रम गरेको जनाएका छन् ।

तस्बिरहरू : संजित परियार