नयाँ आइजिपी नियुक्तिबारे ओली– अह्राएको काम गर्छ भनेर बनाएको होला

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरेका छन्।

बुधबार पार्टी कार्यालयबाहिर सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै ओलीले भने, ‘उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला।’

आजै मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई आइजिपीको जिम्मेवारी दिने निर्णय गरेको हो।

सुझावित समाचार