नेकपा नेता पन्त अस्पताल भर्ना

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । 

पेटसम्बन्धी समया देखिएपछि बागबजारस्थित काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिए । 

उनी शुक्रबार बिहान अस्पताल भर्ना भएका हुन् ।

सुझावित समाचार