मन्त्री भट्टराई लेख्छन्– सर्वाधिक कठिन समय

बुधबार, ३ मंसिर, २०७७
डिजिटल संस्करण

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक जीवनको निकै कठिन क्षणबाट गुज्रिरहेको विश्लेषण भइरहेका वेला पार्टीका युवा नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले यो क्षण सर्वाधिक कठिन क्षण भएको जनाएका छन् । 

नेकपामा शीर्ष नेतृत्वबीच चर्काे र तीव्र ध्रुवीकरणका कारण दल फुटको नजिक पुगेको भन्ने राजनीतिक विश्लेषण भइरहँदा नेकपा युवा नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

उनले केवल लेखेका ‘सर्वाधिक कठिन समय !’

सुझावित समाचार