काठमाडौंका मेयर शाक्य कोरोनामुक्त

आइतबार, २८ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । गत १५ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको छ । 

केही दिन घरैमा आराम गर्ने र पुनः नियमित काममा फर्किने सचिवालयले जनाएको छ । श्रीमती बिरामी भएपछि कोरोना परीक्षण गराउन गएका शाक्यलाई संक्रमण देखिए पनि उनकी श्रीमतीलाई भने संक्रमण देखिएको थिएन । 

सुझावित समाचार