डा. मधु आचार्यद्वारा उपसभापतिमा मनोनयन दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण
डा. मधु आचार्यद्वारा उपसभापतिमा मनोनयन दर्ता

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं/ नेपाली कांग्रेसका नेता डा. मधु आचार्यले उपसभापति पदमा उम्मेदवारी दिएका छन्। १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनका लागि आचार्यले खुलातर्फ उपसभापतिमा मनोनयन दर्ता गराएका हुन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मनोनयन दर्ता प्रक्रिया जारी छ।

सुझावित समाचार