कांग्रेस उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छिन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थल पुगेर भुसालले महिला समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।

उनी कांग्रेसको उपसभापति पदका लागि महिला समूहबाट प्रतिस्पर्धामा उत्रिएकी छिन्।

सुझावित समाचार