देवराज चालिसेले उपसभापतिको उम्मेदवारी फिर्ता लिए

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन्।

चालिसेले उम्मेदवारी फिर्ता लिएकाे निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए। उनले खुलातर्फ उपभापतिका लागि मनोनयन दर्ता गराएका थिए।

सुझावित समाचार