उपाध्यक्ष विशाल श्रेष्ठ एसियन गेम्सको सेफ दि मिसन नियुक्त

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ २०औं एसियन गेम्समा नेपालको ‘सेफ दि मिसन नियुक्त भएका छन् । २०औं एसियन गेम्स आज शनिबार जापानको नागोयामा उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा जापनिज राजपरिवारको उपस्थिति रहनेछ। 

राखेप सदस्य सचिव रामचरित्र मेहता जापान नगएपछि उपाध्यक्ष श्रेष्ठलाई नेपालको ‘सेफ दि मिसन’ नियुक्त गरिएको हो । यस्तै प्रमुख अतिथि शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल पनि उपस्थित भएनन् ।

सुझावित समाचार