बाढीपछि नुवाकोटको देवीघाट (फोटोफिचर)

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण
बाढीपछि नुवाकोटको देवीघाट (फोटोफिचर)

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

रसुवाबाट आएको बाढी मिसिएपछि रौद्र बनेको त्रिशूली नदीले नुवाकोटको विदुर– १०, देवीघाटबजार क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। त्रिशूलीकिनारको घर क्षतिग्रस्त बनेपछि बजारमा बिहानै सन्नाटा छाएको छ।

सुझावित समाचार