प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ।

बैठकका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक भएपछि थप विवरण उपलब्ध गराइनेछ।

सुझावित समाचार