सिआइबीद्वारा नौ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

विद्यार्थीलाई भ्रममा पारेर युएई पठाई ठगी गरेको आरोपमा नौ कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। 

युएईको उच्च शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिएका कलेजमा विद्यार्थी पठाएको तथा अस्ट्रेलियामा क्रेडिट ट्रान्सफर हुने भनेर झुक्याएको सिआइबीले जनाएको छ। 
 

See More On

सुझावित समाचार