रास्वपा पदाधिकारी निर्वाचनको समय ४ बजेसम्म थपियो

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

रास्वपाको पदाधिकारी निर्वाचनअन्तर्गत मतदान जारी छ । मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २:४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

See More On

सुझावित समाचार