संसद् बैठक १५ मिनेटका लागि स्थगित

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

बिहीबारको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिपक्षले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

सुझावित समाचार