समाज कल्याण परिषद्मातहत रहेको भृकुटीमण्डपभित्रको संरचना भाडामा लिएका १९ वटा संघ संस्था र व्यवसायीहरूले भाडा बुझाएको भेटिएको छ। बुधबार समाज कल्याण परिषद् भृकुटीमण्डप व्यवस्थापन समितिले भाडा तिर्नेहरूको नाम र संस्थाको सूची सार्वजनिक गरेको छ।
जसमा ६ वटा सामाजिक संस्था, तीनवटा मिडियो क्लब, एउटा इन्भेस्ट कम्पनी, तीनवटा जुत्ता पसल र ६ वटा खाजा पसल रहेका छन्। जसबाट परिषद्ले सात करोड ४४ लाख सात हजार १४ रुपैयाँ बक्यौता उठाएको छ। तालाबन्दीपछि ३५ लाख ७४ हजार २० रुपैयाँ बक्यौता उठेको छ।
2026-04-29-08-05-14.jpeg)