प्रत्यक्षमा निर्वाचन नजितेको क्षेत्रको जिम्मा समानुपातिक सांसदलाई

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव नजितेको ४० निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ । 

निर्वाचनमा पराजित क्षेत्रको समस्या समाधान गर्नका लागि समानुपतिक सांसदलाई जिम्मा दिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

सुझावित समाचार