सर्लाही ४ : गगनभन्दा ४७१ मतले अमरेश अगाडि

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका अमरेशकुमार सिंहले एक हजार २३९ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ७६८ मत ल्याएका छन् । त्यस्तै एमालेले १९९, नेकपाले १८ र जसपाले दुई मत प्राप्त गरेका छन् । 
 

सुझावित समाचार