झापा ५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

झापाको क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी अघि बढेको छ। मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। 

बैठकमा सर्वसहमति जुटेमा लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

झापा ५ मा एक लाख ६ हजार ३७२ मत खसेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका वरिष्ठ नेता बालेन शाहलगायत उम्मेदवार छन्। 

See More On

सुझावित समाचार