सुनचाँदीको मूल्य बढ्यो

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार हजार एक सय रुपैयाँले वृद्धि हुँदै तीन लाख चार हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २४० रुपैयाँले बढेर पाँच हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदीको मूल्य पाँच हजार १० रुपैयाँ थियो।

सुझावित समाचार