खारा पुल अलपत्र  पारेर ठेकेदारले सामग्री उठाउन खोजेपछि स्थानीयले गरे अवरोध

खारा पुल अलपत्र पारेर ठेकेदारले सामग्री उठाउन खोजेपछि स्थानीयले गरे अवरोध

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. १ र ४ जोड्ने पुलको काम अधुरै छाडेको कम्पनीले निर्माण सामग्री आफूखुसी उठाउन खोजेपछि स्थानीयले अवरोध गरेका छन्। बिही…