शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा चार हजार दुई सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनकाे मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मूल्य घटेसँगै शुक्रबार प्रतितोलम दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्मा पनि शुक्रबार गिरावट आएको छ । २६० रुपैयाँले तोलामा चाँदी पनि घटेको छ ।