कांग्रेस महामन्त्री प्रदीप पौडेलको काठमाडौं ५ मा उम्मेदवारी

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण
कांग्रेस महामन्त्री प्रदीप पौडेलको काठमाडौं ५ मा उम्मेदवारी

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पौडेल यसअघिको चुनावमा पनि यही क्षेत्रबाट विजयी भएका थिए। उनले एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका थिए।

सुझावित समाचार