निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्। रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले पार्टी प्रवेश गरेका हुन्।
खरेलले ललितपुरको क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। पार्टी कार्यालयबाट उनी ललितपुर पुगेर मनोनयन दर्ता गर्दै छन्।