ललितपुरमा ३ मा रास्वपाबाट दोस्रोपटक प्रतिस्पर्धामा डा. तोसिमा कार्की

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की दोस्रोपटक प्रतिस्पर्धा गर्ने भएकी छिन्। रास्वपाले आगामी निर्वाचनका लागि उनलाई टिकट दिएको हो। 

२०७९ को निर्वाचनमा पनि डा.कार्की सो क्षेत्रबाट विजयी भएकी थिइन्। 

सुझावित समाचार